चलचित्र ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन आह्वान

November 3, 2025 at 05:11 PM

काठमाडौं – बाल मनोविज्ञानको संवेदनशील विषयवस्तुमा आधारित रहेर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘रोल नं. १’ का लागि निर्माण पक्षले बाल कलाकारको खोजी सुरु गरेको छ। सेभेन सिज सिनेमाको ब्यानरमा बन्न लागेको यस चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत आधिकारिक विज्ञापन जारी गर्दै प्रतिभावान् बालबालिकाहरूलाई अडिसनमा सहभागी हुन आह्वान गरेको हो। निर्माण पक्षका अनुसार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...