काठमाडौं। गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिलम ‘परान’ले उत्कृष्ट प्रतिक्रियासहित शो संख्या पनि बढाएको छ । भावनात्मक पारिवारिक कथा पेश गर्ने फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडियो सामाजिक सञ्जालमा छ्याछ्यासी भइरहेका छन् भने हेर्ने जत्तिले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । ‘सक्किगोनी’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, सोमाथिको अभिनय […]
The post उत्कृष्ठ प्रतिक्रियासहित शो बढाउँदै परान appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...