काठमाडौँ । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म हर्षको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्मको २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा छोराको विवाहपछि आउँने उतार […]
The post हर्ष ट्रेलरमा विवाहपछिको उतारचढाव appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...