आनाको ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक, माघ २३ गते रिलिज हुने

November 5, 2025 at 03:22 PM

रंगखबर, काठमाडौँ: फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा नायकद्धय धिरज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...