हल सञ्चालकलाई ‘जारी २’को प्रदर्शन पूर्व टेस्ट रन गर्न अनुरोध, सेन्सर बोर्डले दियो ‘यू’ सर्टिफिकेट

November 6, 2025 at 07:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक २१ गते भोली शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ निर्माण टिमले सिनेमाको साउण्ड लेवलका बारेमा हल सञ्चालकलाई जानरी दिएको छ । बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै हल सञ्चालकलाई सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु पूर्व एक पटक टेस्ट रन गर्न अनुरोध गरेको हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...