कस्तो छ फिल्म ‘परान’ को व्यापार?

November 7, 2025 at 03:49 AM
1 min read

काठमाडौँ- बाबुछोराको सम्बन्धमा आधारित फिल्म ‘परान’ ले भावनात्मक रूपमा दर्शकको मन जितिरहे पनि बक्स अफिसमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन। गत शुक्रबार रिलिज भएको फिल्मले आइतबारसम्म मध्यमस्तरको कमाइ मात्र गरेको छ। हलमा दर्शकको भावनात्मक प्रतिक्रिया बलियो देखिए पनि टिकट बिक्रीको ग्राफ त्यसअनुसार उकासिएको छैन। फिल्मको प्रदर्शनपछि सामाजिक सञ्जालमा दर्शकका प्रतिक्रियाले फिल्मप्रतिको चासो बढाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...