चलचित्रको नाम नै ‘कङ्गाल करोडपति’, कथा कस्तो होला ?

November 7, 2025 at 03:34 AM

काठमाडौं – सिनेमा पाठशाला नामक ब्यानरले ‘कङ्गाल करोडपति’ नामक नयाँ चलचित्र निर्माण गर्ने भएको छ। शुक्रवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो। चलचित्रलाई राजु श्रेष्ठले निर्देशन गर्नेछन्, जसको यो निर्देशकीय क्षेत्रमा पहिलो कदम हो। चलचित्र जगतमा लामो समयदेखि सक्रिय श्रेष्ठले निर्देशनको साथै निर्माणको जिम्मेवारी पनि सम्हालेका छन्। ‘कङ्गाल करोडपति’ का […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...