‘जारी २’ को प्रिमियरमा सकारात्मक प्रतिक्रिया : ‘माओवादी जनयुद्धको कालखण्डमा संस्कृति कसरी जोगियो?’

November 7, 2025 at 07:49 AM

  काठमाडौं। यस वर्षको बहुप्रतिक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आउनुको एक दिनअघि (बिहीबार) कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरियो । कवि उपेन्द्र सुब्बा को निर्देशनमा निर्माण भएको फिल्मको प्रिमियरमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो। प्रिमियर शोमा पुगेका अधिकांश दर्शकहरूले लिम्बू संस्कृतिमा आधारित यो फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...