विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

February 4, 2024 at 09:49 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन् । दुई पक्षका परिवारका सदस्यको उपस्थितिमा आइतबार काठमाडौंको एक पाँचतारे होटलमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । यो वर्षको असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो । श्रेणी पेशाले जुम्बा प्रशिक्षक हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...