`द्रौपदी´को अडिसनमा ४ सय बढि सहभागी

February 4, 2024 at 11:21 AM

काठमाडौं । आर. बि . मुभिजको ब्यानरमा बन्दै गरेको चलचित्र ‘द्रौपदी’का लागि कलाकार छनोट गर्न अडिसन आयोना गरिएको छ । शनिबारको लागि राखिएको अडिसन राति ८ बजे सम्म पनि नसकिएपछी आपतबार समेत लिइएको छ । आएका सहभागीहरुलाई निराश किन बनाउनु भनेर अडिसनमा सहभागी हुन चाहने प्रतिभाहरुलाई भोलिपल्ट पनि समय दिएर अडिसन लिइएको निर्देशक ऋषिराज आचार्यले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...