‘चलचित्र पत्रकार’ को विमोचन

November 7, 2025 at 01:17 PM
1 min read

काठमाडौँ- नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक आज लोकार्पित भएको छ। चलचित्र पत्रकार संघद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डीसी), चलचित्र कलाकार स‌ंघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...