‘परान’ प्रति सबै आकर्षितः केएल दुगड ग्रुपको कर्पोरेट शो

November 10, 2025 at 11:05 AM

काठमाडौं– नेपाली फिल्म ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका सिनेमा हलहरूमा दर्शकको भिड लागेको छ । दोस्रो हप्तामा पनि यो फिल्मले उल्लेखनीय दर्शक उपस्थिति कायम राखेको छ । सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतिको प्रशंसा गरिरहेका छन् । यही उत्साहबीच के एल दुगड ग्रुप परिवारले शुक्रवार साँझ सुन्धारास्थित सिभिल मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी आफ्ना कर्मचारीहरूलाई सामूहिक रूपमा फिल्म हेर्ने वातावरण मिलाएको हो । ‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...