चलचित्र विकास बोर्डद्वारा १५ चलचित्रकर्मी सम्मानित

November 10, 2025 at 01:01 PM

काठमाडौं – संविधान दिवस २०८२ को अवसर पारेर चलचित्र विकास बोर्डले नेपाली सिनेमा क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा अतुलनीय योगदान पुर्‍याउने १५ जना कलाकार, निर्माता, प्राविधिक र क्षेत्रका हस्तीहरूलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। चाबहिलस्थित बोर्डको परिसरमा एक विशेष समारोह आयोजना गरी उनीहरूलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...