रजतपटमा सोल गुरुङको डेब्यू, छानिन् मिलन चाम्सको ‘सुम्निमा’

November 11, 2025 at 07:48 AM

काठमाडौं– निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेम कथानक फिल्म ‘सुम्निमा’ मार्फत एउटी नयाँ अभिनेत्रीले डेब्यू गरेकी छिन् । हालै लण्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले फिल्मका मुख्य अभिनेत्रीको रुपमा सोल गुरुङलाई सार्वजनिक गरेको छ । लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी सोलले यही फिल्मार्फत डेब्यू गरेकी हुने । उनले यसअघि केहि म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी छिन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो फिल्म नाम अनुसार नारी कथामा आधारित जस्तो लागे पनि, यो एक शुद्ध लभ स्टोरी हुने निर्देशक चाम्सले बताएका छन् । फिल्माद ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...