पूर्वी नेपालका दर्शक भेट्दै ‘जारी २’ निर्देशक उपेन्द्र सुब्बा र मिरुना मगर, ‘डिरेक्टर्स कट’ भर्सनले दर्शकमा थपियो उत्साह

November 11, 2025 at 09:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । देशभरी नै रामो व्यापार गरिरहेको सिनेमाले पूर्वी नेपालका हलमा आक्रामक व्यार गरेको हो । लिम्बु समुदायको कथामा आधारित सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरिहँदा यो सिनेमा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...