प्रदर्शनरत ‘मन बिनको धन’को ‘बा आमा’ गीत सार्वजनिक

November 12, 2025 at 09:16 AM

काठमाडौं – गत शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’को ‘बा आमा’ बोलको एक मार्मिक गीत सार्वजनिक भएको छ। चलचित्र रिलिज भएको केही दिनपछि सार्वजनिक गरिएको यो गीतले चलचित्रको भावनात्मक पक्षलाई थप उजागर गरेको छ। गायक अशोक दर्जी र एआर बुढाथोकीको सुमधुर स्वरमा सजिएको यस गीतमा टङ्क बुढाथोकीको सङ्गीत र एरेन्जमेन्ट रहेको छ भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...