‘परान’ हेरेर ई-सेवा परिवार भावुक भएपछि…

November 12, 2025 at 11:33 AM

काठमाडौं– नेपालका प्रायः सबै सिनेमा हलमा प्रदर्शनरत नेपाली फिल्म ‘परान’ रिलिज भएको दुई साता नाघिसक्दा पनि दर्शकको उत्साह भने कायमै छ । यस्ता फिल्महरू बिरलै बन्ने गरेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । अहिले पनि देशभरका हलहरूमा दर्शकको भिड सहजै देख्न सकिन्छ । सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतिको प्रशंसा गरिरहेका छन् । यही माहोलबीच ई–सेवा परिवारले पनि ‘परान’ हेरेको छ । ई–सेवाले आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि सोमवार साँझ पुल्चोकस्थित लबिम मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी सामूहिक रूपमा फिल्म हेर्ने अवसर जुराएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...