यम शेर्पा निर्देशित ‘मिरमिरे’ काे पोस्टर सार्वजनिक

November 13, 2025 at 06:37 AM
1 min read

काठमाडौँ- यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को दुई पोस्टर सार्वजनिक भएको छ। एक पोस्टरमा प्रकाश सपुत र सिर्जना निङ्लेखु देखिएका छन्। प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन्। मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन्। अर्को पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार शाइसा छिन्। उनीहरू बाउ र छोरी भूमिकामा छन्। दुवै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...