‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज, शनिबार गीत आउँदै

November 13, 2025 at 01:03 PM

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । प्रतिक्षित सिनेमा पुस ४ मा रिलिज हुने तय भएको हो । चलचित्रको ‘फसायो लमीले’ बोलको गीत शनिबार बिहान रिलिज हुँदैछ । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा अभिनेत्री दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार देखिनेछन् । अधिकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...