‘धागो’ ले उनेर राख्न सकेन दर्शकलाई, रिलिजकै दिन धेरै हलबाट उतारिँदै

November 14, 2025 at 10:45 AM
1 min read

काठमाडौं- आज कार्तिक २८ गते शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘धागो’ ले राम्रो प्रदर्शन गर्न नसकेको कुरा बाहिरिएको छ । यो फिल्म धेरै वटा सिनेमा हलहरुबाट प्रदर्शनमा आएको दिनमा नै उत्रिएको छ । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको फिल्म धागो नेपाल र भारतका हलहरुमा एकसाथ प्रदर्शनमा आएको हो । पछिल्लो समयमा प्रदर्शनमा आएका फिल्महरुले उत्साहजनक व्यवसाय गरिरहेकाले फिल्म धागोले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा निर्माण टिमको भएता पनि फिल्म धागो यस अगाडिका फिल्महरु परान, जारी २ ,मन बिनाको धनको चेपमा परेको अनुमान गरिएको छ । त्यसो त फिल्म धागोले पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...