राजामौलीको चलचित्र ‘वाराणसी’को टिजर सार्वजनिक,  महेश बाबुको धमाकेदार प्रवेश

November 15, 2025 at 05:47 PM

दक्षिण भारतीय सुपरस्टार महेश बाबु र भारतका दिग्गज फिल्ममेकर एसएस राजामौलीले आफ्नो अहिलेसम्मकै ठुलो चलचित्र ‘वाराणसी’को टिजर सार्वजनिक गरेका छन्। टिजर सार्वजनिकसँगै महेश बाबुको फर्स्ट लुक पनि दर्शकसमक्ष आएको छ। भारतको हैदराबादमा हजारौँ दर्शकको उपस्थितिमा एसएस राजामौलीको अत्यन्त प्रतीक्षित चलचित्र ‘वाराणसी’को टिजर सार्वजनिक गरिएको हो। टिजर कार्यक्रममा लिड एक्टर महेश बाबु, अभिनेत्री प्रियङ्का चोपडा तथा अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...