‘ऊनको स्वीटर’ भारतमा प्रदर्शन हुँदै

November 15, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा पनि प्रदर्शन हुनेभएको छ । निर्माण कम्पनी आर्टमान्डुबाट प्रेषित विवरणमा नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि भारतमा यो चलचित्र रिलिज हुने उल्लेख छ । भारतको केन्द्रीय चलचित्र प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको फिल्मको नोभेम्बर २० मा सिक्किममा प्रिमियर गरिने पनि तय भएको छ । पहिलो चरणमा भारतको राजधानी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...