काठमाडौं– अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको फिल्म ‘धागो’ गत शुक्रवारदेखि नेपाल तथा भारतका हलहरु प्रदर्शनमा रहेको छ । यसअघि अभिनेत्री पन्त अभिनित फिल्म ‘जेरी अन टप’ लाई दर्शकले अत्यन्त मन पराएका थिए भने मुख्य कलाकारसंगै अभिनेत्री सुरक्षा पन्तको अभिनयको पनि प्रशंसा भएको थियो । यसैबीच, सुरक्षाले एउटा सुन्दर, कलात्मक तथा चिटिक्क परेको घर बनाउने इच्छा प्रकट गरेकी छिन् । उनले आफूलाई सुन्दर र चिटिक्क घर बनाइदिन सिपालु र भरपर्दो कन्स्ट्रक्सन कम्पनी खोजिरहेको पनि बताएकी छिन् । यसका साथमा उनले आफूले भयकंर घर नभएर एउटा मध्यम वर्गले बनाउनेजस्तै घर बनाउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...