चितवनका स्कुल र कलेजमा हर्षको प्रचार

November 17, 2025 at 01:52 AM
1 min read

काठमाडौँ । आगामी १२ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘हर्ष’ले चितवनका स्कुल र कलेजमा फिल्मको प्रचारप्रसार गरेको छ । चितवन फिल्मकी निर्देशक एकता पौडेलको गृहनगरसमेत हो । फिल्मकी निर्देशक पौडेल, कलाकारहरु वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनील क्षेत्री ग्लोरियस एकेडेमी स्कुल पुगेर विद्यार्थीलाई फिल्मको बारेमा जानकारी दिएका थिए । विद्यार्थीसँगको भेटघाट पछि […]

The post चितवनका स्कुल र कलेजमा हर्षको प्रचार appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...