मंसिर १८ बाट ‘अभिमन्यु : च्याप्टर १’, चरित्र लूक्समा यस्ता देखिए कलाकार

November 17, 2025 at 03:22 AM

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन् । यसैक्रममा यो चलचित्र को नयाँ पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...