‘द ब्ल्यू लाइट’ पुस १० गते प्रदर्शन हुने

November 17, 2025 at 07:33 AM
1 min read

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ पुस १० गते प्रदर्शन हुने भएको छ। सोमबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले पुस १० गते फिल्म प्रदर्शन हुने जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा फिल्मका पाँच कलाकार अटाएका छन्। नीलो रंगको कुनै घर वा होटलजस्तो देखिने पृष्ठभूमिमा कलाकारमहेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...