‘एक्लो’को पोष्टरमा डीसी ‘द्रोण’

November 18, 2025 at 10:33 PM
1 min read

काठमाडौं । आगामी पुस १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘एक्लो’को दिनेश डीसी क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा डिसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ । उहाँको लुक्स र प्रस्तुतीकरणबाट चलचित्र सामान्यभन्दा फरक बनेको संकेत दर्शकले अनुमान गर्नसक्ने देखिन्छ । साइन्स-फिक्सनमा आधारित रही निर्माण भएको यस चलचित्रलाई प्रदीप शाहीले निर्माण गर्नुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...