शोभित बस्नेत ‘पिआर’ रिलिजको तारतम्य मिलाउन अष्ट्रेलिया उडे

November 19, 2025 at 07:17 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक शोभित बस्नेत आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउने सिनेमाम ‘पिआर’ रिलिजको तारतम्य मिलाउन अष्ट्रेलिया उडेका छन् । मंगलबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिनेमा रिलिजको लागि आफु अष्ट्रेलिया र न्युजल्याण्ड उड्न लागेको बताए । अष्ट्रेलियामा मात्र नभएर न्युजल्याण्डमा पनि बक्सअफिसमार्फत नै आफुले दश वर्षपछि निर्देशन गरेको सिनेमा ‘पिआर’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...