‘अभिमन्यु : च्याप्टर–१’ गीतमा प्रेम र रोदन |भिडियो

November 20, 2025 at 12:06 PM

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । मंसिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो । सुुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा सुरेश बादलको शब्द रचना छ । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...