पोखरामा ‘दयारानी’ को प्रिमियर

February 5, 2024 at 07:36 AM

पोखरा– पोखराको मिडटाउन सिनेमाजमा आइतवार नयाँ नेपाली फिल्म ‘दयारानी’ को प्रिमियर शोको आयोजना गरियो । यो फिल्म यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । प्रिमियर शोमा फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’ का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुन लगायतको उपस्थिति थिए । प्रिमियर शोमा बोल्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र फिल्म क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए । प्रिमियर शोमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...