पूर्वी नेपालका स्कुल–कलेजमा ‘हर्ष’ को प्रचार गर्दै एकता, खगेन्द्र र वर्षा

November 22, 2025 at 04:00 PM

बिर्तामोड– एकता पौडेलको डेब्यू निर्देशनमा बनेको नेपाली फिल्म ‘हर्ष’ को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसै क्रममा फिल्मको निर्माण टिमले शुक्रवार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर प्रचार–प्रचार गरेको छ । झापाको बिर्तामोडका लिंकन कलेज, निधि स्कुल, बाल्मिकी स्कुल, चिल्ड्रेन स्कूलमा पुगेर फिल्मकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री वर्षा राउतले ‘हर्ष’ को कथावस्तुका बारेमा जानकारी दिँदै यो फिल्म हेर्न आग्रह गरेका थिए । लामो समयपछि नेपाली फिल्ममा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’ को प्रचार सामाग्रीले देखाएको छ । आगामी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...