काठमाडौं । शोभित बस्नेतको निर्देशित फिल्म ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ। फिल्मका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियो सलोमा युटुब च्यानलमार्फत रिलिज गरिएको छ। भिडियोमा अभिनेता आर ए सुरज पौडेल र अभिनेत्री बिनिता […]
The post तिमी छौ र तमा पीआर जोडी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...