काठमाडौं । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपाल चलचित्र विकास वोर्डको सभाहलमा सम्पन्न भएको छ । बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा गायक शीव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो । त्यस्तै […]
The post यी हुन् दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड विजेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...