यस्तो बन्यो `जिग्री´को ट्रेलर

February 5, 2024 at 08:23 AM
1 min read

रंगखबर, काठमाडौँ: कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको चलचित्र `जिग्री´को ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो चलचित्रको मुख्य विषयबस्तु रहेको ट्रेलरमा देख्न सकिन्छ । चलचित्रको ट्रेलर ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । फागुन ४ गते प्रदर्शन हुने चलचित्र `जिग्री´लाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा अभय राज बराल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...