‘परान’को सफलता अष्ट्रेलियामा चौथो दिनमै ६२ हजार डलर कमाइ

November 25, 2025 at 06:19 AM

काठमाडौं । यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ । अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन अधिकार पाएको वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देव राज कार्कीका अनुसार , ‘परान’ ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...