को हुन् ‘हर्ष’ कि निर्देशक एकता पौडेल ?

November 26, 2025 at 03:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ गतेबाट सिनेमा ‘हर्ष’ रिलिज हुँदा नेपाली चलचित्र उद्योगमा एक नयाँ महिला निर्देशक थपिने छिन् । सीमित महिला निर्देशक रहेको अवस्थामा नेपाली चलचित्र उद्योगले एक नयाँ महिला डिरेक्टर पाउनेछ । ‘हर्ष’ निर्देशक एकता पौडेलको परिवारमा नै सिनेमाको माहोल थियो । पारिवारिक बिरासत नै सिनेमाको थियो । किनकी उनी निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...