‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सनको टिजर रिलिज

November 26, 2025 at 05:56 AM

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माण पक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो । फिल्म मंसिर १८ गते रिलिज हुँदैछ । टिजर : यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । त्यसैले भारतसहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...