मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन […]
The post आज–११ मंसिर २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...