एकताको ‘हर्ष’सँगै बलिउड फिल्म ‘तेरे इश्क मेँ’ रिलिज

November 28, 2025 at 03:39 AM

रंगखबर, काठमाडौँ: स्व.  निर्देशक शिव रेग्मीकि भान्जी एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ आजबाट देशभरका हलहरुमा एकसाथ रिलिज भएको छ। पारिवारिक कथामा आधारित फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा राउतले मुख्य भूमिका निभाएका छन। एक निसन्तान जोडीले बच्चाको आसमा गरेको संघर्षलाई फिल्मले निकै नै मार्मिक तरिकाले प्रस्तुत गरेको छ। फरक कथावस्तु भएकाले पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...