‘काजी’ को रिलिज डेट घोषणा

November 28, 2025 at 04:28 AM

काठमाडौं– लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फर्स्टलुक सार्वजनिक गर्दै निर्माण टिमले शुक्रवार रिलिज डेट लक गरेको हो । ‘काजी’ नयाँ वर्ष २०८३ को पूर्व सन्ध्या पारेर आगामी चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्ने गरी ‘काजी’ चैत २७ गते आउने भएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको यो फिल्मको शुक्रवार बिहान सार्वजनिक गरिएको फर्स्ट लुकमा फिल्मका मुख्य पात्र विपिन कार्की फिचर्ड गरिएका छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका रहेका उनले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...