निर्देशक सरोज पौडेलले ‘सिन्दुरे जात्रा’ बनाउने

November 28, 2025 at 07:21 AM

काठमाडौं– ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ नेपाली फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । ब्लकबस्टर नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक पौडेलले ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । यो फिल्मको कथा पनि निर्देशक पौडेलकै रहने छ । फिल्मको कथाबारे निर्देशक पौडेलले केही बताएका छैनन् । निर्देशक पौडेलका अनुसार ‘सिन्दुरे जात्रा’ ले नेपाली लोक–परम्परा, संस्कार र सामाजिक कथालाई आधुनिक भिजुअल र कथन शैलीमा प्रस्तुत गर्ने छ । सारङ्गी फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको निर्मातामा प्रभाकार श्रेष्ठ रहने छन् । सबिन अधिकारी तथा वसन्त न्यौपानेको लेखन रहेको यो फिल्ममा को–को ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...