काठमाडौं– नयाँ नेपाली फिल्म ‘मिरमिरे’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री प्रारम्भ भएको छ । फिल्मको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स विक्री भएको हो । युएई, कतार, बहराइन, इजरायल तथा मलेसियाको प्रदर्शन अधिकार विक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिएका छन् । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ । यो फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा रहेका छनु । आगामी माघे संक्रान्ति अर्थात माघ १ गतेदेखि प्रदर्शनमा आउने यार्सा फिल्म्सको प्रस्तुति रहेको यो फिल्ममा दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । निर्देशक शेर्पाले भने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...