काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चलचित्र कलाकार संघका पदाधिकारीबीच काठमाडौंमा मैत्रीपूर्ण फुटसल खेल खेलिएको छ । महासंघको खेलकुद तथा मनोरञ्जन फोरमद्वारा आयोजित तथा कलाकार संघद्वारा संयोजन गरिएको मैत्रीपूर्ण खेलमा दुवै संस्थाका प्रतिनिधि सक्रिय रूपमा सहभागी भएका थिए । खेलको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्ता मैत्रीपूर्ण खेलहरूले आपसी सम्बन्ध, समन्वय तथा सहकार्यलाई मजबुत बनाउने बताएका थिए । ढकालका अनुसार संस्था–संस्थाबीच शान्ति, समझदारी र सकारात्मक उर्जा साटासाट गर्न यस्ता गतिविधि महत्त्वपूर्ण हुने भएकाले कलाकार संघसँगको सहकार्यमा आयोजना गरिएको फुत्सल खेल उदाहरणीय कदम हो । खेलमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...