‘रमिताको पिरती’ को टिजर सार्वजनिक

November 30, 2025 at 10:45 PM

काठमाडौं । चलचित्र ‘रमिताको पिरती’को टिजर सार्वजनिक गरिएको छ । शनिवार सार्वजनिक चलचित्रको टिजरमा अभिनेत्री अन्ना शर्मा, धीरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । गायक समिर श्रेष्ठले यसै चलचित्रबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गर्दै मुख्य भूमिकामा देखिनुभएको छ । चलचित्रको टिजरमा अभिनेत्री अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...