स्मारिका र प्रभात अभिनीत ‘मुगलान’ को गीत ‘मेरो प्रियतम’ सार्वजनिक

December 1, 2025 at 09:46 AM
1 min read

काठमाडौँ- माेडल स्मारिका ढकाल र प्रभात पाल अभिनीत फिल्म ‘मुगलान’ को गीत ‘मेरो प्रियतम’ सार्वजनिक भएको छ। गीत सोमबार युना डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर छ। गीत सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालले संगीत भरेका गीतमा रिदम कँडेलको संगीत संयोजन छ। देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको गीतको भिडियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...