काठमाडौं : सिनेमा ‘रोल नं. १’ को छायांकन म्याग्दीबाट सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि टिम सुटिङमा निस्किएको हो। करिब डेढ महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने योजना छ। सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी मुख्य भूमिकामा छन् । जोन योञ्जन निर्देशित तथा लेखन रहेको यो …
म्याग्दीबाट सुरु भो ‘रोल नं. १’को छायांकन Read More »
The post म्याग्दीबाट सुरु भो ‘रोल नं. १’को छायांकन first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...