आफ्ना मुद्दाहरू सम्बोधन नभएको भन्दै चलचित्र विधेयक फिर्ता लिन सरोकारवालाको माग

December 2, 2025 at 11:21 AM
1 min read

काठमाडौँ- सरोकारवालाहरूले आफूहरूले दिएका सुझावलाई बेवास्ता गरिएकाले चलचित्र विधेयक, २०८१ फिर्ता लिन आग्रह गरिएको जनाएका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा उनीहरूले विधेयकमा समेट्नुपर्ने विषयमा चलचित्र विकास बोर्डलाई जानकारी गराउँदा समेत प्रस्तावित विधेयकमा आफूहरूको मुद्दा सम्बोधन नभएकाले फिर्ता लिन आग्रह गरिएको जनाएका हुन्। बैठकमा चलचित्रको प्रदर्शक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...