सुरज र विनिताको ‘पीआर’को ट्रेलर रिलिज

December 2, 2025 at 11:57 AM

रंगखबर, काठमाडौँ: शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई बाचन गरिएको छ। रिण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ। तर यता नेपालबाट रिणमा पठाएको छोराले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...