काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई प्रस्तुत गरिएको छ। ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको पीआर सपना र नेपालबाट ऋणमा पठाएको छोराछोरीले पैसा पठाउन नसक्दा र उताको परिस्थिति […]
The post पीआर ट्रेलरः नेपालीको जवानी, अष्ट्रेलियामा लगानी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...