मनोरञ्जन पार्क ‘उप्स ‘ को उद्घाटनमा प्रियंका

February 6, 2024 at 06:20 AM

काठमाडौं । धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरञ्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् । सोमबार एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्नेछन् । आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...